हिदायत

ना. [अ.]

  1. सही बाटो देखाउने काम; मार्गदर्शन।
  2. कुनै काम गर्न वा नगर्नका लागि दिइएको आदेशउपदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)