हिन्दुपति

ना. [फा. हिन्दु+सं. पति]

  1. मकवानपुर, चौदण्डी, विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)