हिन्दुस्तान

ना. [फा. हिन्दोस्तान]

  1. हिन्दुहरू रहेको देश; हिन्दुस्थान; भारत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)