हिफाजत

ना. [अ.]

  1. कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम; सुरक्षा; बचाउ; जतन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)