हिफाजती

वि.

  1. हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने।
  2. बचाउ गर्न योग्य; हिफाजत गर्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)