हिमैकड्मो

ना.

  1. नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)