हिमोट

ना. [हिम+ओट]

  1. हिमनदीले सोहोरेर ल्याएको माटो; बालुवा, ढुङ्गा र झारपात आदि वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)