हिरण्यकशिपु

ना.

  1. कश्यप प्रजापतिका छोरा, पुराणप्रसिद्ध दैत्यराज।
  2. सुनको पलङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)