हिरण्यगर्भ

ना.

  1. नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला।
  2. ब्रह्मा।
  3. विष्णु।
  4. फलामजस्तो एक प्रकारको धाउ।
  5. उपनिषद्का अनुसार सम्पूर्ण पदार्थ र जीवहरूको मूल उद्गमस्थल भएको सृष्टिको प्रारम्भमा रहेको सुनौला रङ्गको पिण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)