हिरन
ना. [सं. हिरण]
- मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी, दही आदि पदार्थ।
- भात आदि खानेकुरो (रिस वा गालीका रूपमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हिरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)