हिरा

ना. [सं. हीरक]

  1. पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न; हीरक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)