हिरासत

ना. [अ.]

  1. अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना; नजरबन्दी।
  2. बन्दीखान; झ्यालखान; खोर।
  3. सिपाही वा पुलिसको रेखदेख; पहरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)