हिरिक्क
क्रि.वि. [अ.मू. हिरिक्+क]
- कुनै प्रिय वस्तु वा व्यक्तिको प्राप्तिका निम्ति हत्ते हाल्ने गरी; प्रेममा नराम्रोसँग फस्ने चालले।
- प्राण जाने गरी; मर्ने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हिरिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)