हिलिनु
अ.क्रि. [हिलो+इ+नु]
- हिलो हुनु; माटो, बालुवा आदिमा पानी मिसिई लेदो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)