हिलिनु
अ.क्रि. [सं. हेष+इ+नु]
- बेफ्वाँकमा गिजिएर हाँस्नु।
- घोडा कराउनु; हिनहिनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. हेष+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)