हिलिलिलि

क्रि.वि. [हिल्ल+ई (द्वि.)]

  1. घोडा कराउने गरी; हिनहिनाउने चालले।
  2. गिजिएर हाँसिरहने गरी; हिलिने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)