हिले

वि. [हिलो+ए]

  1. हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी।
  2. रोपाइँ गर्दा परस्परमा हिलो छ्यापाछ्याप गरेर खेलिने खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)