हिले जात्रा

ना.

  1. गाईजात्राको भोलिपल्ट रोपाइँको अभिनय गरेर देखाइने जात्रा; रोपाइँजात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)