हिसाबी

वि.

  1. हिसाब गर्ने; गन्ती गर्ने।
  2. हिसाब जान्ने; गणितज्ञ।
  3. अरूको तिर्नुपर्ने पैसाबारे वास्ता नराखी लिनुपर्ने पैसाको पछि लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)