हिसी

ना. [नेवा.? सं. श्री]

  1. सौन्दर्य; लावण्य।
  2. छाँटकाँट मिलेर राम्रो बनेको रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)