हिस्सा

ना. [अ. हिस्स]

  1. बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश।
  2. मूल समूहको कुनै एकाइ; खण्ड; टुक्रो।
  3. चकला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)