हिस्स

क्रि.वि. [√ हस्स]

  1. चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिस्रिक्क; ङिच्च। (उदा.- हिस्स बुढी खिस्स दाँत। -उखान)।
  2. मुसुक्क; खिस्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)