हिस्सी परेको

वि.

  1. छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार, रूप आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)