हिस्सेदार

वि. [हिस्सा+दार]

  1. कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको; भागबन्डाको हकदार; अंसियार।
  2. त्यस्तो हिस्सा वा हक भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)