हिस्स्याउनु

स.क्रि. [हिस्सी+याउ+नु]

  1. चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु; हिस्स पार्नु।
  2. खिसिक्क तुल्याउनु; ङिच्च पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)