हीँ
वि.बो.
- लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द।
- कमजोरी व्यक्त गर्ने चालले; दीनतापूर्वक रुने गरी।
- हार स्वीकार गरेर लजाउँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)