हुँदि

क्रि.वि. [√ हुँदो]

  1. भयो भने; भएमा; हुँदा।
  2. गरेमा।
  3. शब्दको पछाडि जोडिएर सर्त वा सङ्केत बुझाउने शब्द (जस्तो- गएहुँदि; पाएहुँदि; त्यताहुँदि आदि)।
  4. तिर; तर्फ।
  5. यताउति; वरपर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)