हुकुम
ना. [अ. हुक्म]
- आदेश।
- आफूभन्दा ठुला व्यक्तिको आज्ञा।
- प्रभुत्व; अख्तियार।
- खेल्ने तासका चार रङमध्ये एक; सुरथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. हुक्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)