हुइयाँ/हुइया
ना. [अ.मू.]
- स्याल कराउँदा सुनिने शब्द; स्यालको आबाज।
- नचाहिँदो खबर; हल्ला; अफबाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)