हुकुमी

वि. [हुकुम+ई]

  1. राजाज्ञासम्बन्धी।
  2. हुकुमको; हुकुमसम्बन्धी।
  3. हुकुममा चल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)