हुकुमी शासन

ना.

  1. हुकुमबाट चल्ने शासन।
  2. नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३-२००७) वर्से शासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)