हुक्रनु

अ.क्रि. [सं. हुङ्कार+नु]

  1. चर्को डाँकोले कराई हप्काउनु; हकार्नु।
  2. साँढे कराउनु; क्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)