हुक्के

वि.

  1. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको (व्यक्ति वा नोकर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)