हुच्च

क्रि.वि. [अ.मू. हुच्+च]

  1. उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)