हुच्चनु
स.क्रि. [हुच्च+नु]
- दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु।
- कुनै चिजलाई लट्ठी, डन्डी आदिले मिल्काउनु; हुच्चिनु।
- पैसाको निसान गरेर खोपी खेल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [हुच्च+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)