हुज्जत

ना. [अ.]

  1. व्यर्थको बहस; नचाहिँदो तर्क; विवाद।
  2. झगडा; कचिङ्गल; दगलफसल।
  3. दङ्गा; मारपिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)