हुज्जती

वि.

  1. नचाहिने कुरामा कचिङ्गल गर्ने; झगडालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)