हुटिट्याउँ

ना.

  1. लामा खुट्टा, छोटो पुच्छर, कालो चुच्चो र खैरो पिठ्युँ हुने, जलाशयका नजिकमा रहने एक चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)