हुटहुटी

ना. [हुट+हुट]

  1. उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)