हुत्त

क्रि.वि. [अ.मू. हुत्+त]

  1. हुत्त्याउने वा मिल्काउने गरी; खुत्त।
  2. छिटो गरी निस्कने वा पस्ने चालले। सात. हुतुतुतु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)