हुत्तिनु

अ.क्रि.

  1. जोडसित एकातिर घचेटिनु; हुत्त फ्याँकिनु; फालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)