हुद्दा

ना. [अ. अहद]

  1. सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)