हुन्डो

ना.

  1. पानी राख्ने ढकनी भएको तामाको ठुलो गाग्रो वा घ्याम्पो; रोँचा; रोँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)