हुन्न
क्रि.वि. [अ.मू. हुन्+न]
- भमरो, माहुरी, झिँगा आदि भन्कँदा सुनिने गरी; भमरा आदि कराउने चालले।
- भमरा, माहुरी, झिङ्गा आदिको भुनभुनाहट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हुन्+न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)