हुन्यौलो

वि. [हुने+यौलो]

  1. पछि असल हुने ठानिएको; होनहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)