हुमेलो

ना. [हुल+मेलो]

  1. घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको भिड; हुलमूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)