हुम्

ना. [सं.]

  1. सम्झना, दुबिधा, आशङ्का, रिस, घृणा आदि मानसिक भाव जनाउने शब्द।
  2. तन्त्रशास्त्रमा मन्त्रको अघिल्तिर वा पछिल्तिर प्रयोग गरेर भूतप्रेत आदिको लागो निवारण गर्ने बीजमन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)