हुरहुराउँदो

वि.

  1. दन्केर बल्लाजस्तो; ज्वाला मास्तिर गइरहेको।
  2. बतासिने खालको; दुर्बलताले अनुहार फीका परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)