हुरहुराउनु
अ.क्रि.
- दन्केर आगो बल्नु; चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु।
- वेगसित हावा चल्नु; बतास चल्नु।
- कुनै काम शीघ्रतापूर्वक गर्नु; हुर्दुराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)