हुरी

ना. [हूर]

  1. भोजन गर्न बस्ने मानिसहरूको डफ्फा।
  2. भोजनको पटक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)